मन्त्रालयको परिचय

संघीय संरचनालाइ मूर्तरुप दिने उद्धेश्यले नेपालको सविधान २०७२ को मार्गदर्शन एवम् संविधानको अनूसूची -६, अनूसूची -७ र  अनूसूची -९ मा उल्लेखित एकल र साझा अधिकारका विषयहरुको अधार साथै प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ (संसोधन २०७९) बमेजिमका कार्यहरु सम्पादन गर्न मिति २०७४।११।३ मा प्रदेश सामाजिक विकास मन्त्रालयको गठन भई प्रदेशको शिक्षा, खेलकुद, युवा खेलकुद, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, सामाजिक सुरक्षा, जाति, धर्म, भाषा, संस्कृति, कला, ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका स्थल, प्रचीन स्मारक, संग्रहालय व्यवस्थापन र श्रम तथा रोजगारीको प्रवर्धन सम्बन्धी नीति निर्माण  गर्ने, योजना तर्जुमा गर्ने, कार्यक्रम कार्यान्वयन गर्ने अयोजनाहरुको सञ्चालन , एवं नियमन र  व्यवस्थापन गरी प्रदेशलाइ समृद्द बनाउने उद्देश्यले सामाजिक विकास मन्त्रालय स्थापना भएको हो ।

...
मिति सम्झौता नं. सूचना / प्रेस विज्ञप्ति डाउनलोड अवस्था
31 Oct, 2024 EDDKP/NCB/GOODS/081/082/01, EDDKP/NCB/GOODS/081/082/02 Invitation for Bids for Supply & Delivery of Vehicles

बोलपत्र स्वीकृत गर्ने आशयको शिक्षा विकास निर्देशनालय, धनकुटाको सूचना ।

9 December, 2024

“हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता”

25 November, 2024

२०८१ सालको कात्तिक महिनाको खर्चको फाँटबारी

16 November, 2024

श्रम डेस्क स्थापना तथा सञ्‍चालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।

16 October, 2024

कार्यक्रम सञ्‍चालनका लागि प्रस्ताव माग गरिएको सूचना

15 October, 2024

स्थानीय तहमा अन्तर सरकारी वित्तीय हस्तान्तरण भएका कार्यक्रमहरुको कार्यक्रम कार्यान्वयन मार्गदर्शन -२०८१/०८२

9 October, 2024

मन्त्रालयबाट चालु आ.व. ०७५/०७६ को मंसिर मसान्तसम्म भएका कामहरूको जानकारी सम्बन्धमा प्रेस विज्ञप्ती

4 December, 2022

२०७५ चैत्र २४ गतेको प्रेस नोट ।

4 December, 2022

अन्तराष्ट्रिय युवा दिवस मनाउने सम्बन्धमा

4 December, 2022

सिंघीया खोलो संरक्षण तथा सफाई अभियान २०७६ को सम्वन्धमा मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्ती

4 December, 2022

अपिल

4 December, 2022

कोरोना संक्रमितहरुको विवरण ।

4 December, 2022
मा. पाँचकर्ण राई
मा. पाँचकर्ण राई

सामाजिक विकास मन्त्री

सचिवालय
हेमराज तामाङ
हेमराज तामाङ

प्रदेश सचिव

दामोदर फुयल
दामोदर फुयल

महाशाखा प्रमुख एवम् प्रवक्ता

9842044767

प्रदिप गौतम
प्रदिप गौतम

शाखा अधिकृत (सूचना अधिकारी)

9852031346

रोशुना कोइराला
रोशुना कोइराला

शाखा अधिकृत (गुनासो सुन्ने अधिकारी)

9852069385

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय.कोशी प्रदेश, नेपाल.