TVET सम्बन्धी तीनवटै परियोजना निर्देशक समितिको संयुक्त वैठक माननीय सामाजिक विकास मन्त्रीको अध्यक्षता र नेपालका लागि स्वीस सरकारका राजदुतको सह- अध्यक्षतामा सम्पन्न।