करुणा फाउण्डेसन नेपालको सहयोगमा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश विराटनगरको परिसरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि निर्माण गरिएको पहुँचयुक्त सहायता कक्षको भवन हस्तान्तरण भई मन्त्रालयका माननीय मन्त्री पाँचकर्ण(पिके) राईज्यू बाट समुद्घाटन