वि.सं:
नेपाल संवत: ११४५ सिल्लागा दशमी - २५
१. महिला हक सम्बन्धी प्रादेशिक नीति कानून मापदण्ड तथा योजना तर्जुमा कार्यान्वयन र नियमन ,
२. लैङ्गिक हिंसा मानव बेचविखन तथा ओसारपसार सम्बन्धी नीति तथा कार्ययोजना तर्जुमा र कार्यान्वयन, महिला सशक्तिकरण तथा लैङ्गिक समानता सम्बन्धी अध्ययन अनुसन्धान,
३. महिला अधिकार सम्वन्धी नेपालको संविधानमा भएका व्यवस्था, अन्तराष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुनर्स्थापना ,
४ महिला सशक्तिरण तथा समानता सम्वन्धी अध्ययन, अनुसन्धान,
५ बालबालिकाको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा कार्यान्वयन, अध्ययन, अनुसन्धान, र नियमन ,
६. बालअधिकार सम्वन्धी नेपालको संविधानमा भएका व्यवस्था, अन्तराष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुनर्स्थापना ,
७ बालमैत्री शासकीय प्रवन्ध, सेवा प्रवाह, बाल उद्दारकोष वयवस्थापन र बाल सुधार तथा पुनर्स्थापना,,
८. जेष्ठ नागरिकको हकहित संरक्षण सम्वन्धी प्रादेशिक नीति.कानून, मापदण्ड तथा योजना तर्जुमा कार्यान्वयन, अध्ययन, अनुसन्धान, र नियमन.
९. जेष्ठ नागरिक सम्वन्धी नेपालको संविधानमा भएका व्यवस्था, अन्तराष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुनर्स्थापना ,
१०. अपाङ्गता भएका नागरिकको हकहित संरक्षण सम्वन्धी प्रादेशिक नीति.कानून, मापदण्ड तथा योजना तर्जुमा कार्यान्वयन, अध्ययन, अनुसन्धान, र नियमन.
११. अपाङ्गता भएका नागरिक सम्वन्धी नेपालको संविधानमा भएका व्यवस्था, अन्तराष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुनर्स्थापना ,
१२. .प्रदेशस्तरमा जेष्ठनागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त, बालबालिका र महिला सम्बन्धी कार्यहरूको अनुगमन तथा मूल्याङ्कन,
१३. प्रदेश भित्रका गैरसरकारी संघ, संस्थाहरूको अभिलेख व्यवस्थापन र समन्वय,
१४. सामाजिक सुरक्षा र संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको निर्माण तथा कार्यान्वयन,
१४. समाजकल्याण र संघ,संस्था सम्बन्धी कार्यहरूको अनुगमन तथा मूल्याङ्कन ,