NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लागा नवमी - २४

विज्ञान तथा प्रविधि

1.प्रदेशस्तरमा विज्ञान प्रविधिको विकास तथा विस्तार सो सम्वन्धी तथ्याङ्क संकलन, प्रशोधन र सर्वेक्षण तथा जनशक्ति विकास र उपयोग,

2.वैज्ञानिक अध्ययन अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार र विकास,

3. विज्ञान प्लानिटोरियमको स्थानपना, सञ्चालन र व्यवस्थापन