NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चिल्लागा आमै - ३०

भाषा कला तथा संस्कृति

1.संस्कृतिको विकास सम्वन्धी नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन,
2.भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग सम्बन्धी प्रादेशिक नीति, कानून र मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन ,
3.ऐतिहासिक, धार्मिक, सास्कृतिक एवम् कला र वास्तु कलात्मक दृष्टिकोणले महत्व बोकेका प्रादेशिक स्तरका दरबारहरूको संरक्षण संभार र अध्ययन अनुसन्धान तथा व्यवस्थापन,
4.ऐतिहासिक महत्वका धार्मिक, सांस्कृतिक धरोहर संरक्षण सम्वन्धी नीति र कानून तर्जुमा, कार्यान्वयन अध्ययन, अनुसन्धान,

५. सांस्कृतिक परम्परा र गुठी अन्तर्गत चलिआएका विभिन्न जात्रा, पर्वहरूको सञ्चालन र व्यवस्थापन,