शिक्षा
१.प्रदेशस्तरको विश्वविद्यालय तथा उच्च शिक्षा सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन ,
२.शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति तथा नियमन,
३.प्रदेशस्तरमा पुस्तकालय सम्वन्धी नीति, कानून तथा मादण्ड तर्जुमा, कार्यान्वयन र नियमन ,
४.प्रादेशिक शिक्षा, प्राविधिक तथा व्यवसायिक तालिम र छात्रवृत्ति सम्बन्धी नीति,कानून तथा मापदण्ड निर्धारण,कार्यान्वयन र नियमन तथा पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यसामग्री निर्माण उत्पादन र नियमन ,
५.प्रदेशस्तरको मानव संसाधनको आवश्यकता प्रक्षेपण तथा शैक्षिक योजना निर्माण र कार्यान्वयन,
६.प्रदेशस्तरमा विद्यालयतहको शिक्षकको सेवाशर्त, योग्यता, क्षमता र शिक्षक व्वस्थापनको मापदण्ड निर्धारण र नियमन,
७.माध्यमिक तहको परीक्षा व्यवस्थापन ,
८. प्रदेशस्तरमा प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्याङ्क व्यवस्थापन,