मिति २०८२।१२।१२ मा रेमी परियोजना निर्देशक समिति (PSC) र सामी कार्यक्रम, प्रदेश कार्यक्रम समन्वय समिति (PPCC) को बैठकमा स्वीस राजदुत महामहिम डा. ड्यानियल मियुली ज्यु, सामाजिक विकास मन्त्री माननीय राम प्रसाद महतोज्यू, परियोजना निर्देशक समिति तथा प्रदेश कार्यक्रम समन्वय समितिका सदस्यहरू, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरू, विकास साझेदार संस्थाका प्रतिनिधहरूको उपस्थितिमा सम्पन्न ।