NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लागा दशमी - २५

श्रम तथा रोजगार

1.रोजगारी सम्वन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, योजना तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन,

2.प्रदेशभित्र रोजगारी प्रवर्द्धन सम्बन्धमा स्थानीय तहसंग समन्वय र सहकार्य,
3.वैदेशिक रोजगारमा जाने र फर्कने नागरिकको अभिलेख व्यवुथापन,
4.वैदेशिक रोजगारबाट फर्केकाहरूको ज्ञान, सीप उपयोग गर्ने नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन,
5.रोजगर सम्वन्धी अन्तराष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुनर्स्थापना ,
6.श्रम सम्वन्धी अन्तराष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुनर्स्थापना ,
7.प्रदेश श्रम सल्लाहकार परिषद श्रम र सामाजिक सम्वाद सम्वन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड निर्धारण कार्यान्वयन र नियमन,
8.श्रमशक्ति श्रम सम्वन्ध श्रम वजार सम्वन्धी अध्ययन अनुसन्धान श्रमशक्ति सम्वन्धी योजना तर्जुमा र कार्यान्वयन ।