“हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता”

25 November, 2024

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १०, २०२४

(तदनुसार २०८१ मंसीर १० गते देखि ऐ. २५ गते)

अन्तर्राष्ट्रिय नारा

“TOWARDS 30 YEARS OF THE BEIJING DECLARATION AND PLATFORM FOR ACTION: UNiTE TO END VIOLENCE AGAINST WOMEN.”

राष्ट्रिय नारा

“हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता”

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय.कोशी प्रदेश, नेपाल.